arrow

जलस्रोतको धनी देशमा पिउने पानीलाई दुःख 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
drinking-water-dang-83-1-3.jpg

काठमाडौँ । किताबका पानामा नेपाल जलस्रोतको दोस्रो धनी देश भनेर भनिए पनि पिउने पानीको समस्या गाउँदेखि सहरसम्म उत्तिकै छ । हिमाल, पहाड होस् वा तराई पिउने पानीको समस्या छ । 

काठमाडौँ उपत्यकामासमेत पिउने पानीको समस्या छ । पहाडका डाँडा काटेर पानी ल्याउनु पर्छ भने तराईमा जमीन मुनिको पानीमात्र पाइन्छ । 

तस्बिरमा दाङको बङ्लाचुली गाउँपालिका१, ट्याङ्ट्याङ खोला गाउँका स्थानीयको बेथा देखाइएको छ । 

त्यहाँका स्थानीय करिब एक घण्टाको दूरीमा रहेको वडा नं २ स्थित फलिते गाउँको धाराबाट पिउने पानी ल्याउनु पर्ने बाध्यतामा छन् । तस्बिर–रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ