arrow

संसद चलोस् नचलोस् महावीरको रोकिएको छैन कर्म [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
mahabir-pun-83-01-01 (4).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । संसद बैठक चलोस् वा नचलोस् प्रतिनिधि सभा सदस्य, अविष्कार तथा  अनुसन्धानकर्ता महावीर पुनको कर्म भने रोकिएको छैन । 

आफ्नो पुस्तक महावीर पुन, सम्झना, सपना र अविरल यात्रा पुस्तक बेच्दै नयाँ वर्षको पहिलो दिन मंगलबार गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा पुगे । 

उनी पुस्तक बिक्री गर्न बसपार्क क्षेत्रमा पुगेसँगै पुस्तक किन्ने र तस्बिर खिच्ने सर्वसाधारणको भीड नै लागेको थियो ।

उनी प्रतिनिधि सभाका एकमात्र स्वतन्त्र सांसद हुन् । उनले आफ्नो पुस्तक बेचेर उठेको रकम आविश्कार केन्द्रमा लगानी गर्दै आएका छन् । 

mahabir-pun-83-01-01 (1).jpg
mahabir-pun-83-01-01 (2).jpg
mahabir-pun-83-01-01 (3).jpg
mahabir-pun-83-01-01 (4).jpg
mahabir-pun-83-01-01 (5).jpg
mahabir-pun-83-01-01 (6).jpg
mahabir-pun-83-01-01 (7).jpg
mahabir-pun-83-01-01 (8).jpg
mahabir-pun-83-01-01 (9).jpg
mahabir-pun-83-01-01 (10).jpg
mahabir-pun-83-01-01 (11).jpg
mahabir-pun-83-01-01 (12).jpg
mahabir-pun-83-01-01 (13).jpg
mahabir-pun-83-01-01 (14).jpg
mahabir-pun-83-01-01 (15).jpg
mahabir-pun-83-01-01 (16).jpg
mahabir-pun-83-01-01 (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ