arrow

गुणाकर भट्ट बने राष्ट्रिय योजना आयोगको उपाध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार
gunakar-bhatta-yojana-aayog.jpg
तस्बिर : फाइल

काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारको आर्थिक तथा विकास नीति निर्माणमा महत्वपूर्ण भूमिका रहने आयोगमा डा. भट्टको नियुक्तिलाई अर्थतन्त्र र योजनागत सुधारका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ