arrow

प्रतिनिधि सभा बैठक जारी [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार

काठमाडौँ । सङ्घीय  संसद् प्रतिनिधि सभाको अहिले सिंहदरबारमा बसिरहेको छ । बैठकमा सांसदहरूले समसामयिक विषयमा भनाइ राखिरहेका छन् । 

आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ