arrow

सुनसान सिंहदरबार, भेटघाट कम [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
singhadarwar-82-12-17 (9).jpg

काठमाडौँ । जेन-जी आन्दोलनपछि अहिले देशले युवा नेतृत्व पाएको छ । प्रधानमन्त्री वालेन्द्र साह बालेनको नेतृत्वमा १५ जना मन्त्रीहरूले मन्त्रालयहरू सम्हालिरहेको अवस्थामा अहिले मन्त्रालयहरूमा पहिलेको जस्तो चहलपहल भने देखिएको छैन ।
 
विभिन्न समयमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत विभिन्न पार्टीले सरकारको नेतृत्व गर्दा र मन्त्रीहरूको नियुक्ति गर्दा सिंहदरबारमा बधाई र शुभकामना दिनेहरुको भीड नै लाग्ने गर्दथ्यो । अहिले भने अवस्था त्यस्तो देखिएको छैन ।

मन्त्रीहरूले मन्त्रालय सम्हालेको दिनबाटै हप्ता दिनसम्म  बधाई र   शुभकामना दिनेहरूको भीड लाग्ने मन्त्रालयहरू अहिले सुनसान जस्तै देखिएका छन् ।

पार्टीका कार्यकर्ता, नेता र आफन्तहरूको भीड लाग्ने सिंहदरबारमा सामान्य भेटघाट भन्दा पनि काम विशेषमा आउनेहरू देखिएका छन् ।

युवा नेतृत्वमा गठित अहिलेको सरकारले काम गर्न आएको र जस्तै परिस्थितिमा पनि नतिजा निकाल्ने गरी काम गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन् 

singhadarwar-82-12-17 (10).jpg
singhadarwar-82-12-17 (9).jpg
singhadarwar-82-12-17 (4).jpg
singhadarwar-82-12-17 (8).jpg
singhadarwar-82-12-17 (7).jpg
singhadarwar-82-12-17 (6).jpg
singhadarwar-82-12-17 (1).jpg
singhadarwar-82-12-17 (11).jpg
singhadarwar-82-12-17 (3).jpg
singhadarwar-82-12-17 (15).jpg
singhadarwar-82-12-17 (14).jpg
singhadarwar-82-12-17 (5).jpg
singhadarwar-82-12-17 (2).jpg
singhadarwar-82-12-17 (12).jpg
singhadarwar-82-12-17 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ