काठमाडौँ । नेपालकै सबैभन्दा धेरै ग्राहकलाई सेवा दिन सफल इन्टरनेट प्रदायक वल्ड लिंकले सिक्स जीसहितका विभिन्न सुविधाका योजनाहरू ल्याएको छ ।
वल्ड लिंकका अनुसार सिक्जीका विभिन्न १३ ओटा योजनाहरू उपभोक्ताका लागि ल्याइएको छ । यस्ता छन् योजनाहरूः
१, वल्ड लिंकले ५०० एमबिपिएसको वल्ड लिंक सिक्स जीसँगै १२ महिनाको एक नेटटीभी सिनेप्लस योजना ल्याएको छ ।
२, त्यस्तै ४०० एमबिपिएस वल्ड लिंकसँगै १२ महिनाको एक नेटटीभी सिनेप्लस ल्याएको छ ।
३, त्यस्तै ४०० एमबिपिएस वल्ड लिंकसँगै ३ महिनाको एक नेटटीभी सिनेप्लस ल्याएको छ ।
४, चौथो योजनामा ६०० एमबिपिएस वल्ड लिंकसँगै ३ महिनाको एक नेटटीभी सिनेप्लस ल्याएको छ ।
५, त्यस्तै ६०० एमबिपिएस वल्ड लिंकसँगै १२ महिनाको एक नेटटीभी सिनेप्लस योजना पनि रहेको छ ।
६, त्यस्तै ६०० एमबिपिएस वल्ड लिंक सिक्स जी १२ महिनाको इन्टरनेट मात्रको योजना पनि रहेको छ ।
७, त्यस्तै ६०० एमबिपिएस वल्ड लिंक सिक्स जी ३ महिनाको इन्टरनेट मात्रको योजना पनि रहेको छ ।
८, त्यस्तै ५०० एमबिपिएस वल्ड लिंक सिक्स जी ३ महिनाको इन्टरनेट मात्रको योजना पनि रहेको छ ।
९, त्यस्तै ५०० एमबिपिएस वल्ड लिंक सिक्स जी १२ महिनाको इन्टरनेट मात्रको योजना पनि रहेको छ ।
१०, त्यस्तै ४०० एमबिपिएस वल्ड लिंक सिक्स जी ३ महिनाको इन्टरनेट मात्रको योजना पनि रहेको छ ।
११, त्यस्तै ४०० एमबिपिएस वल्ड लिंक सिक्स जी ३ महिनाको इन्टरनेट मात्रको योजना पनि रहेको छ ।
१२, त्यस्तै २०० एमबिपिएस वल्ड लिंक सिक्स जी ३ महिनाको इन्टरनेट मात्रको योजना पनि रहेको छ ।
१३, त्यस्तै २०० एमबिपिएस वल्ड लिंक सिक्स जी १२ महिनाको इन्टरनेट मात्रको योजना पनि रहेको छ ।