arrow

भीरबाट लडेर सन्तोष बुढाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २४ शनिबार
death-picture.jpg

बाजुरा । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाजुराको त्रिवेणी नगरपालिका वडा नं ६ पन्धारा बस्ने ४१ वर्षीय सन्तोष बुढा रहेका छन्।

शुक्रबार ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भिरबाट लडेका बुढा गम्भीर घाइते भएका थिए ।

उनलाई न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम हुँदै थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ