arrow

सत्ताधारी दल र मधेसी मोर्चाका नेता बालुवाटारमा, के पाक्दै छ खिचडी ?

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
baluwatar-news-ppp.jpeg

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्र, कांग्रेस र मधेशी मोर्चाका नेताहरु बालुवाटारमा भेला भएका छन् । बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचनको मिति घोषणाका विषयमा छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ लगायत सहभागि छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ