arrow

दरबारमार्गको उडल्याण्ड होटलमा भीषण आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
fire-final.jpeg

काठमाडौं । काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आज बिहान आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बिहान १०:१५ बजेतिर होटलमा आगो सल्किएको हो।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिएका छन्। आगो निभाउनका लागि नेपाल प्रहरीको टोली र दमकलहरू घटनास्थलमा खटिएका छन्। आगलागी हुनुको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ