arrow

हेर्ने कि किन्ने ! [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
gold-shop-newreoad-82-10-12 (4).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नेपाली बजारमा सोमबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख नौ हजार रुपैयाँ पुगेको छ ।

यसअघि आइतबार प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको सोमबार एकै दिन पाँच हजार दुई सय रुपैयाँ बढेर सोमबार इतिहासकै नयाँ रेकर्ड कायम भएको हो ।

यता सोमबार असली चाँदीको भाउ पनि भारी वृद्धि भएको छ । आइतबार प्रतितोला छ हजार चार सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार तोलामा दुई सय ८५ रुपैयाँ बढेर छ हजार सात सय रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सोमबार कायम भएको चाँदीको मूल्य इतिहासकै उच्च हो ।

तस्बिरमा काठमाडौँको नयाँ सडक क्षेत्रको सुनचाँदी पसल देखिएको चहलपहल हो ।

gold-shop-newreoad-82-10-12 (4).jpg
gold-shop-newreoad-82-10-12 (5).jpg
gold-shop-newreoad-82-10-12 (6).jpg
gold-shop-newreoad-82-10-12 (7).jpg
gold-shop-newreoad-82-10-12 (8).jpg
gold-shop-newreoad-82-10-12 (9).jpg
gold-shop-newreoad-82-10-12 (10).jpg
gold-shop-newreoad-82-10-12 (11).jpg
gold-shop-newreoad-82-10-12 (12).jpg
gold-shop-newreoad-82-10-12 (1).jpg
gold-shop-newreoad-82-10-12 (2).jpg
gold-shop-newreoad-82-10-12 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ