arrow

मनाइँदै राष्ट्रिय भूकम्प सुरक्षा दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २ शुक्रबार
earthquake-jajarkot-2080-07.jpg
तस्बिर : २०८० सालमा जाजरकोटमा गएको भूकम्पबाट भएको क्षति ।

काठमाडौँ । आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । 

यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो । 

कतिपयका घर अझै बनेका छैनन् । सरकारी सम्पत्ति पनि अझै बनेको छैन भने लाखौँले बसोबास नै बदल्नु पर्ने स्थिति आएको छ । 

सचेतना नभएकै कारण ठूला ठूला महल बन्न रोकिएका छैनन् । कमजोर भूमिलाई प्लटिङ गरेर बेच्दा सहरमा समस्या आएको छ भने ग्रामिण भेकका कमजोर जमीन भएका बस्तीलाई व्यवस्थित गर्न सकिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ