arrow

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
gagan-bishwaprakash-82-10-1-meeting.jpg

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको छ । 

ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकमा नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ ।

बैठकले शेरबहादुर देउवाको ठाउँमा नवनिर्वाचित सभापति गगन थापाको हस्ताक्षर राख्नेलगायन निर्णय गरेको छ ।

बैठकबाट सभापति थापाको नेतृत्वमा घोषणापत्र समिति गठन गरिएको छ । त्यस्तै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

त्यस्तै पहिलो बैठकबाट  देवराज चालिसेलाई पार्टीको प्रवक्ता तोकिएको हो ।छ । 

 गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १६६ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको थियो ।

विशेष महाधिवेशनपछि पार्टीमा विभाजनको स्थिति सिर्जना भएको अवस्थामा यो बैठक बसेको हो । बैठकमा पार्टीको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक विषय तथा आगामी रणनीतिबारे छलफल भएको छ । 

congress-meeting-gagan-thapa-82-10-1 (1).jpg
congress-meeting-gagan-thapa-82-10-1 (2).jpg
congress-meeting-gagan-thapa-82-10-1 (24).jpeg
congress-meeting-gagan-thapa-82-10-1 (25).jpeg
congress-meeting-gagan-thapa-82-10-1 (1).jpeg
congress-meeting-gagan-thapa-82-10-1 (2).jpeg
congress-meeting-gagan-thapa-82-10-1 (3).jpeg
congress-meeting-gagan-thapa-82-10-1 (4).jpeg
congress-meeting-gagan-thapa-82-10-1 (5).jpeg
congress-meeting-gagan-thapa-82-10-1 (6).jpeg
congress-meeting-gagan-thapa-82-10-1 (7).jpeg
congress-meeting-gagan-thapa-82-10-1 (8).jpeg
congress-meeting-gagan-thapa-82-10-1 (9).jpeg
congress-meeting-gagan-thapa-82-10-1 (10).jpeg
congress-meeting-gagan-thapa-82-10-1 (11).jpeg
congress-meeting-gagan-thapa-82-10-1 (12).jpeg
congress-meeting-gagan-thapa-82-10-1 (13).jpeg
congress-meeting-gagan-thapa-82-10-1 (14).jpeg
congress-meeting-gagan-thapa-82-10-1 (15).jpeg
congress-meeting-gagan-thapa-82-10-1 (16).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ