arrow

एनएसजेएफ वर्ष उत्कृष्ट खेलाडीमा दीपेन्द्रसिंह ऐरी र एरिका गुरुङ  [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
nsjf-award-winners-2081.jpg

पोखरा । क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्ष एनएसजेएफ उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार पोखरामा आयोजना गरेको २२औं पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा पुरुषतर्फ दीपेन्द्र र महिलातर्फ एरिका वर्ष उत्कृष्ट खेलाडी घोषित भए ।

खो खो विश्वकपमा दुई ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई ‘टिम अफ दि इयर’ अवार्ड प्रदान गर्दा पिपल्स च्वाइस अवार्ड भलिबलका हिमाल सुनारी र उत्कृष्ट युवा खेलाडीको अवार्ड नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले हात पारे । 

पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड पाउँदा एथ्लेटिक्सकी प्रभा आङदेम्बेले उत्कृष्ट पारा एथ्लेटको अवार्ड पाइन् । 

पूर्वखेलाडी खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड र पलेशा गोवर्धनलाई विशेष अवार्ड ‘ट्रेलब्लेजर अफ दि इयर’ प्रदान गरियो ।

nsjf-award-2081-82-9-23final (2).jpg
nsjf-award-2081-82-9-23final (3).jpg
nsjf-award-2081-82-9-23final (4).jpg
nsjf-award-2081-82-9-23final (5).jpg
nsjf-award-2081-82-9-23final (6).jpg
nsjf-award-2081-82-9-23final (7).jpg
nsjf-award-2081-82-9-23final (8).jpg
nsjf-award-2081-82-9-23final (9).jpg
nsjf-award-2081-82-9-23final (10).jpg
nsjf-award-2081-82-9-23final (11).jpg
nsjf-award-2081-82-9-23final (12).jpg
nsjf-award-2081-82-9-23final (13).jpg
nsjf-award-2081-82-9-23final (14).jpg
nsjf-award-2081-82-9-23final (15).jpg
nsjf-award-2081-82-9-23final (16).jpg
nsjf-award-2081-82-9-23final (17).jpg
nsjf-award-2081-82-9-23final (18).jpg
nsjf-award-2081-82-9-23final (19).jpg
nsjf-award-2081-82-9-23final (20).jpg
nsjf-award-2081-82-9-23final (21).jpg
609854007_931225652561731_7886918912525023692_n.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ