-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
जनकपुर । मधेस प्रदेश सभाको सभामुख पदका लागि नेकपा एमालेका त्रिलोकी प्रसादले पनि उम्मेद्वारी दर्ता गराएका छन् ।
उनको प्रस्तावमा शारदा देवी थापा र समर्थकमा जयचन्द्र प्रसाद पटेल छन् ।
यसअघि जसपाका राम अशिष यादवले पनि आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।
सभामुख पदका लागि जम्मा दुई जनाको उम्मेद्वारी परेको छ ।
आइतबार १ बजे बस्ने प्रदेश सभाको बैठकमा सभामुख पदको लागि निर्वाचन हुनेछ ।