arrow

सभामुखमा जसपाका यादवको उम्मेद्वारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ५ शनिबार
madhesh-pradesh-sabha.jpg

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज उम्मेदवारी दर्ता गराएका छन् ।

उनले सात दलको समर्थनमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेको प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।

यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ