arrow

उदयपुरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
Accident-sign.jpg

उदयपुर । चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राई रहेका छन्। 

गम्भीर घाइते भएका राईको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ