arrow

महोत्सवको चौथो दिनसम्म १ करोड भन्दा बढी आर्थिक संकलन

logo
कौरव खत्री,
प्रकाशित २०७३ माघ २९ शनिबार
mahotsab_gulmi.jpeg
गुल्मी । गुल्मीको हस्तिचौरमा रहेको हिमालय उच्च माध्यमिक विद्यालयमा सञ्चालन भएको शैक्षिक तथा धार्मिक महोत्सवमा आर्थिक रकम थपिदै गएको छ ।
 
महोत्सवको चौथो दिनसम्म स्वदेश तथा विदेशमा रहेका यस क्षेत्रका विभिन्न व्यक्तिहरुबाट शान्ति कलश र बोल  र नगद रकम सहित  १ करोड भन्दा  बढी आर्थिक सहयोग संकलन भएको महोत्सवका संयोजक शेर बहादुर कँवरले जानकारी दिए ।
 
विद्यालयलाई जिल्लाकै नमूना प्राविधिक युक्त शैक्षिक संस्था तथा क्याम्पस सञ्चालनार्थको लागि सञ्चालन भइरहेको छ । महोत्सव फाल्गुन २ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ