arrow

एमाले महाधिवेशन: हुम्लाका सबै प्रतिनिधि सर्वसम्मत चयन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
uml-flag.png

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि हुम्लाबाट सबै प्रतिनिधि सर्वसम्मत चयन भएका छन्।

पार्टी उपाध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार सर्वसम्मत चयन भएका प्रतिनिधिहरूमा खुलातर्फ जिल्ला अध्यक्ष ज्ञामी बुमी र वरिष्ठ नेता कलबहादुर हमाल, दलितबाट पर्वत सुनार, युवातर्फ तीर्थराज बोहोरा, र महिलातर्फ प्रतिमा लामा तथा विमला शाही रहेका छन्।

जिल्लाबाट थप एक जना प्रतिनिधिको कोटाका लागि केन्द्रमा अनुरोध गर्ने र यदि केन्द्रले स्वीकार गरे उक्त कोटामा नवराज महतारालाई पठाउने निर्णय भएको पनि जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ