arrow

साँझ भूकम्पले हल्लायो कास्कीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
earthquake-final-------.jpg

पोखरा । कास्कीमा साँझ भूकम्प गएको छ । कास्कीस्थित अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो । 

साँझ ५ बजेर १९ मिनेटमा ४ रेक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ