arrow

विद्यार्थी बोकेको बस दुर्घटनामा, ११ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
accident-final.jpg

तानसेन । विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको छ । उनीहरुको अवस्था सामान्य छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ