arrow

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३० आइतबार
lumbini-pradesh- sabha.jpg

दाङ। लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि शुरू हुने भएको छ ।

प्रदेशसभा सचिव दुलर्भकुमार पुनका अनुसार प्रदेशसभाको सातौँ अधिवेशन ८ मङ्सिर सोमबार आह्वान गरिएको छ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोही दिन दिउँसो १ बजेदेखि अधिवेशनको आह्वान गरेको सचिव पुनले जानकारी दिए ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ