arrow

नगरकोटबाट १८० डिग्रीसम्म हिमश्रृंखला नियाल्दै [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
himnalayans-nagarkot-82 (5).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । मौसम सफा भएसँगै अहिले उपत्यकाको विभिन्न स्थानबाट हिमश्रृङ्खला देखिन थालेको छ । काठमाडौं उपत्यकाबाट सजिलै देखिन सकिने यी हिमश्रृंखला अन्य समय भने धुम्म बादलले छेकिने गरेको छ । 

काठमाडौँ उपत्यकाबाट मनासलु, गणेश हिमश्रृंखला, लाङटाङ, जुगल हिमश्रृङ्खला, गौरीशंकरदेखि विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत अवलोकन गर्न सकिन्छ ।

अहिले मौसम सफा भएसँगै उपत्यकाको पर्यटकीय स्थल नगरकोटबाट १८० डिग्रीसम्म यी हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

himnalayans-nagarkot-82 (2).jpg
himnalayans-nagarkot-82 (3).jpg
himnalayans-nagarkot-82 (4).jpg
himnalayans-nagarkot-82 (5).jpg
himnalayans-nagarkot-82 (6).jpg
himnalayans-nagarkot-82 (7).jpg
himnalayans-nagarkot-82 (8).jpg
himnalayans-nagarkot-82 (9).jpg
himnalayans-nagarkot-82 (10).jpg
himnalayans-nagarkot-82 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ