arrow

पूर्वराष्ट्रपति भण्डारीले लिइन् प्रतिलिपि नागरिकता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
bidhya-nagarikta-pratilipi.jpg

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंँबाट प्रतिलिपि नागरिकता लिएकी छन्।

गत भदौ २४ गते जेन–जी आन्दोलनको दोस्रो दिन उनको निवासमा भएको तोडफोड र आगजनीका कारण उनको नागरिकता जलिसकेकोले उनले प्रतिलिपि नागरिकता लिएकी हुन्। 

पूर्वराष्ट्रपति भण्डारी मङ्गलबार दिउँसो जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उपस्थित भएर प्रतिलिपि नागरिकता लिएकी हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ