arrow

निराश भएर फर्के विपिन जोशीका आमा र बहिनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
bipin-joshi-aama-bahinee (2).jpeg

काठमाडौँ । प्यालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेर मृत्यु वरण गरेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् । 

विपिनको मृत्यु भएको  पुष्टि भएपछि उनीहरु खाली हात फर्किनुपरेको हो । उनीहरु कतार एयरवेजबाट आज बिहान काठमाडौं आइपुगेका हुन् ।

अहिलेसम्म विपिनको शव नेपाल फर्काउने बारेमा इजरायल सरकारले बताएको छैन । 

bipin-joshi-aama-bahinee (3).jpeg
bipin-joshi-aama-bahinee (4).jpeg
bipin-joshi-aama-bahinee (5).jpeg
bipin-joshi-aama-bahinee (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ