-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । तिहार आउन एक हप्ता अगाडि नै काठमाडौँको असन र इन्द्रचोक क्षेत्रमा तिहार बजार शुरू भएको छ।
बजारमा अहिले दियो, माला, फूल, लखेटी बत्ती, रङ्गीबिरङ्गी सामग्रीदेखि लिएर मिठाई र पूजा सामग्रीसम्मको चहलपहल देख्न सकिन्छ।