arrow

राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
ramchandra-poudel-kanya-puja.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आश्विनशुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा बुधबार नौ जना कन्याको पूजा गरेका छन् । 

राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको उनले पूजा गरेका हुन् ।

प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना कन्याको पूजा गर्ने प्रचलन छ । 

त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि नवदुर्गाका प्रतीक नौ जना कन्याको पूजार्चना गरेकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ