arrow

ओलीको भेटघाट कार्यक्रम (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ११ शनिबार
oli-dashina-program-youth-force-uml.jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ। बाक्लो प्रहरी परिचालन गरी सकियो नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भेटघाट कार्यक्रम, उच्च सुरक्षा सहित कार्यक्रम स्थल देखि घरसम्म लगियो।

राष्ट्रिय युवा सङ्घले आयोजना गरेको वडा दसैँको अवसरमा खुल्ला भेटघाट कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली को सम्बोधन पछि  कार्यक्रम  सकिएको छ उक्त कार्यक्रममा  बाक्लो रूपमा  प्रहरी परिचालन गरिएको  थियो भने ओलीलाई  
उच्च सुरक्षा सहित कार्यक्रम स्थल देखि घरसम्म लागिएको छ।

oli-dashina-program-youth-force-uml (1).jpg
oli-dashina-program-youth-force-uml (2).jpg
oli-dashina-program-youth-force-uml (3).jpg
oli-dashina-program-youth-force-uml (4).jpg
oli-dashina-program-youth-force-uml (5).jpg
oli-dashina-program-youth-force-uml (6).jpg
oli-dashina-program-youth-force-uml (7).jpg
oli-dashina-program-youth-force-uml (8).jpg
oli-dashina-program-youth-force-uml (9).jpg
oli-dashina-program-youth-force-uml (10).jpg
oli-dashina-program-youth-force-uml (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ