arrow

लोक सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
loksewa-pratibedan.jpg

काठमाडौँ। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन्।

नेपालको संविधानबमोजिम आज राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष रेग्मीले उक्त प्रतिवेदन पेस गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ