तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० जना भन्दा बढी घाइते (तस्बिर)
सफल प्रकाश श्रेष्ठ,
प्रकाशित २०८२ असोज ५ आइतबार
1.2k
Shares
तस्बिर : नेपाल फोटो लाइब्रेरी
काठमाडौं। बा५ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो। माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो। स्थानीयका अनुसार बाइकलाई जोगाउँछु भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो।