arrow

भग्नावशेषमा सान्त्वना बाँड्दै एमाले–कांग्रेस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
uml-congress-82-6-3.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । भदौ २३ गतेको राज्यबाट भएको जेन–जीमाथिको बर्बरतापछि २४ गते सरकारविरुद्ध जेन–जी आन्दोलन खनियो । तत्कालीन सत्ताधारी नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुका घर छानीछानी जलाइए । भेटिएसम्मका नेतालाई पनि छाडेनन् आन्दोलनकारीले । 

सोही क्रममा कांग्रेस र एमालेका पार्टी कार्यालय पनि तोडफोडसहित जलाइए । सबैभन्दा ठूलो क्षति कांग्रेस र एमालेलाई नै भयो । त्यसपछि माओवादी केन्द्रलाई । अन्य दललाई भने नगन्यमात्रामा क्षति भयो । 

शुक्रबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोली कांग्रेस मुख्यालय सानेपामा पुगेर भग्नावशेष अवलोकन गरेको छ । 

सो क्रममा दुई दलका नेताहरुले आपसमा दुःख साटासाट गरेका थिए । 

एमालेले संविधान दिवस आफ्नो भग्नावशेष पार्टी मुख्यालयमा मनाएर कांग्रेस मुख्यालय पुगेको थियो । कांग्रेसले भने संविधान दिवस नमनाइ पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा होमिएको थियो । 

congress-uml-82-6-3 (18).jpg
congress-uml-82-6-3 (17).jpg
congress-uml-82-6-3 (16).jpg
congress-uml-82-6-3 (15).jpg
congress-uml-82-6-3 (14).jpg
congress-uml-82-6-3 (13).jpg
congress-uml-82-6-3 (12).jpg
congress-uml-82-6-3 (11).jpg
congress-uml-82-6-3 (10).jpg
congress-uml-82-6-3 (9).jpg
congress-uml-82-6-3 (8).jpg
congress-uml-82-6-3 (7).jpg
congress-uml-82-6-3 (6).jpg
congress-uml-82-6-3 (5).jpg
congress-uml-82-6-3 (4).jpg
congress-uml-82-6-3 (3).jpg
congress-uml-82-6-3 (2).jpg
congress-uml-82-6-3 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ