-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेरिसडाँडास्थित पार्टी कार्यालयको अवलोकन गरेका छन्।
जेनजी आन्दोलनको क्रममा भाद्र २४ गते आन्दोलनकारी समूहले तोडफोड र आगजनी गरेको पार्टीको कार्यालय पुगी प्रचण्डले सरसफाइ र अवलोकन गरेका हुन्।