arrow

दशैँका लागि सुकिला नोट वितरण शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
nepal-rastra-bank-nrb-flag.jpg

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले दशैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य आजदेखि शुरू गरेको छ । यो कार्य असोज १० गतेसम्म कायम रहने राष्ट्रबैंकले जनाएको छ ।

जेनजी आन्दोलनका कारण देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट सटही हुने नहुने अन्योल रहेको थियो ।

तर राष्ट्रबैँक तथा अन्य बैंकहरूको भौतिक संरचनामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्ने अवस्था मिलाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ