विमानस्थल खुल्ने खबरले पुगेका यात्रुलाई सेनाले रोक्यो (तब्सिर)
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
419
Shares
तस्बिर : नेपाल फोटो लाइब्रेरी
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने खबर आएको र प्रशासनले “हरेक एक घण्टामा खोल्ने” जानकारी दिँदै आएको भएता पनि यात्रुहरूलाई तत्काल भित्र प्रवेश गर्न दिइएको छैन।
यात्रुहरू बारम्बार सोध्दा यही जवाफ पाइरहेकाले आक्रोश र असन्तुष्टि फैलिएको छ। कतिपयले दुई–तीन दिनदेखि विमानस्थल परिसरमै पर्खाइ मार्नुभएको छ।