arrow

आगजनीपछि गगन थापाको निवास पूर्ण रूपमा ध्वस्त [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
gagan-thapa-15-.jpg

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवासमा आगजनी भएको छ। मंगलबार आन्दोलन उग्र बन्दा थापाको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो।

काठमाडौं उपत्यकालगायत देशभर फैलिएको आन्दोलनको क्रममा प्रदर्शनकारी समूहले थापाको घरलाई निशाना बनाउँदै आगो लगाएका थिए, जसले गर्दा निवासमा ठूलो क्षति पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ