arrow

सर्वोच्चको पेशी अनिश्चितकालका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
supreme-court-after-fire.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सर्वोच्च अदालतको पेशी अनिश्चितकालका लागि स्थगित भएको छ । अदालतका मुख्य रजिष्ट्रारले हस्तलिखित सूचना जारी गर्दै अदालतमा मंगलबार भएको आक्रमणपछि अनिश्चितकालका लागि पेशी स्थगित गरिएको जानकारी गराएका हुन् ।

उनले अर्को सूचना जारी नभएसम्मका लागि पेशी स्थगित गरिएको भन्दै ‘सेवाग्राहीमा पर्न गएको असुविधाका लागि सर्वोच्च अदालत दुःख व्यक्त गर्दछ’ भनेका छन् ।

सर्वोच्चमा आगलागी र तोडफोड भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ