arrow

एमाले विधान सिँगार्दै

एमाले विधान महाधिवेशनस्थलमा विद्याको सन्देश [फोटोफिचर]

ओलीले विद्यादेवी भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै त्यो विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्‍याए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
vidyadevi-letter-82-5-19.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति एवं एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै त्यो विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्‍याएका छन् ।

पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरू पार्टीमा अनावश्यक ढङ्गले संवेदनशील बनाइएको जिकिर गरे ।

ओलीले यसो भनिरहँदा महाधिवेशन स्थलमा विद्यादेवी भण्डारीको सन्देश भन्दै हजारौं चिठी वितरण भइरहेका छन् । आठदेखि दश हजार चिठी बाँड्ने लक्ष्य रहेको चिठी बाँड्नेहरुले बताएका छन् ।

vidya-sangesh-uml-82-5-20q (1).jpg
vidya-sangesh-uml-82-5-20q (2).jpg
vidya-sangesh-uml-82-5-20q (3).jpg
vidya-sangesh-uml-82-5-20q (4).jpg
vidya-sangesh-uml-82-5-20q (5).jpg
vidya-sangesh-uml-82-5-20q (6).jpg
vidya-sangesh-uml-82-5-20q (7).jpg
vidya-sangesh-uml-82-5-20q (8).jpg
vidya-sangesh-uml-82-5-20q (9).jpg
vidya-sangesh-uml-82-5-20q (10).jpg
vidya-sangesh-uml-82-5-20q (11).jpg
vidya-sangesh-uml-82-5-20q (12).jpg
vidya-sangesh-uml-82-5-20q (13).jpg
vidya-sangesh-uml-82-5-20q (14).jpg
vidya-sangesh-uml-82-5-20q (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ