arrow

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
prakashman-singh-05.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली चीनको पाँच दिने भ्रमणमा गएपछि उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। प्रधानमन्त्री ओलीको सरकारमा सिंह दोस्रो वरीयतामा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ