arrow

मध्यरातमा संखुवासभा केन्द्रविन्दु भएर भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ७ शनिबार
earthquake-final-------.jpg

काठमाडाैँ । शुक्रबारको मध्यरातमा संखुवासभा केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको बताइएको छ ।

संखुवासभाको मगहाङ केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

मध्यरातमा भूकम्प गएपछि स्थानीय आत्तिँदै घर बाहिर निस्किएका थिए ।

भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसूस गरिएको बताइएको छ । भूकम्पबाट क्षति भए, नभएकाे थाहा हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ