नेपाली भूमिबारे भारत–चीन सम्झौताको विरोधमा नेविसंघ [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
925
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । नेपाली भूभाग लिपुलेक नेपालको सहमति बिना भारत र चीनले सम्झौता गरी सार्वभौम राष्ट्र नेपाललाई हेपेको विरोधमा कोटेश्वर क्यापसका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) कोटेश्वर क्याम्पसको अगुवाइमा विरोध प्रदर्शन भएको हो ।