arrow

मधेस प्रदेशको छैटौँ अधिवेशन भदौ १२ देखि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
madhesh-pradesh-sabha.jpg

जनकपुर । मधेस प्रदेश सभाको छैटौँ अधिवेशन आह्वान गरिएको छ ।

बिहीबार प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सभाको छैटौँ अधिवेशन आह्वान गरेको हो । 

मधेस प्रदेश सरकारको मन्त्रिपरिषदको २०८२/०५/०४ गतेको बैठकबाट प्रदेश सभाको छैटौँ अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आएको अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोनिम प्रदेश प्रमुखले भदौ १२ गत्ते बिहीबार दिनको १ बजे मधेश प्रदेश सभाको छैटौँ अधिवेशन आह्वान गरेको जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ