arrow

नारायणगढ-मुग्लिन सडकमा पहिरो हट्यो, यातायात पुनः सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
mugling-narayanghad-road.jpg

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्ने तुइनखोला मा सुक्खा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ।

आज बिहान खसेको पहिरो पन्छाएपछि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिएका छन्।

पहिरोका कारण रोकिएका सवारीसाधनहरू आफ्नो गन्तव्यतर्फ लागेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ