arrow

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले वार्षिक प्रतिवेदन पेस गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
upper-house-20.jpg

काठमाडौँ। सङ्घीय संसद्, राष्ट्रिय सभाको बैठक आज बिहान ११:४५ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभासमक्ष टेबुल गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ