arrow

मुस्ताङको जोमसोम–कोरला सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
korola-naka-2080-08-02-(17).jpg
तस्बिर फाइल

मुस्ताङ। जोमसोम–कोरला सडकखण्डअन्तर्गत बारागुङ–मुक्तिक्षेत्रको छुसाङ खण्डमा लेदोसहितको पहिरो खसेपछि सडक आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार, पहिरो पन्छाउनका लागि सडक विभागसँगको समन्वयमा प्रहरी टोली परिचालन गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ