arrow

गुर्जाखानीमा भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
earthquake-final-------.jpg

पोखरा । म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो १ बजेर ३ मिनेट जाँदा म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो ।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ ।

नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ