arrow

सिमलताल दुर्घटनास्थल जसले एक वर्षअघि निल्यो दुई बसका ५९ यात्रु [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २८ शनिबार
simaltal-accident-place-82-.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

चितवन । चितवनको सिमलतालमा पहिरो खसेर दुई ओटा बस त्रिशूलीमा बेपत्ता भएको एक वर्ष पूरा भएको छ । सो दुर्घटनामा दुई वटा बसको ६२ जना यात्रुहरुमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने ३९ जना अझै बेपत्ता रहेका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा भएको सो घटनामा परेका बस पनि पत्ता लाग्न सकेको छैन ।

नेपाली सेना, प्रहरी र सशत्र प्रहरी लगायत भारतबाट विशेष टोली सहित खोजी गर्दा पनि बेपत्ता भएका यात्रु र बस भेट्टाउन सकिएको थिएन ।

simaltal-82-3-28a (13).jpg
simaltal-82-3-28a (12).jpg
simaltal-82-3-28a (11).jpg
simaltal-82-3-28a (10).jpg
simaltal-82-3-28a (9).jpg
simaltal-82-3-28a (8).jpg
simaltal-82-3-28a (7).jpg
simaltal-82-3-28a (6).jpg
simaltal-82-3-28a (5).jpg
simaltal-82-3-28a (4).jpg
simaltal-82-3-28a (3).jpg
simaltal-82-3-28a (2).jpg
simaltal-82-3-28a (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ