-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । बाँकेमा करेन्ट लागेर बुधबार एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा डुडुवा गाउँपालिका डा नं ३ हलबलडोलीका ४० वर्षीय राधे खटिक छन् ।
नेपालगंज उपमहानगरपालिका वडा नं २१ बिर्तास्थित आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।