arrow

स्कर्पियो दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
accident-scorpio.jpg

पोखरा । पोखराबाट चितवनतर्फ जाँदै गरेको स्कर्पियो गाडी दुर्घटनामा परेको छ ।

बा२१च १३७३ नम्बरको स्कर्पियो तनहुँको आँवुखैरेनी गाउँपालिका वडा नं २ खानीखोला पुल नजिकै दुर्घटना भएको बताइएको छ ।

सुरक्षाकर्मी घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ