arrow

वर्षाका बेलामा मुगुमा भूकम्पको धक्का

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
earthquake-final-------.jpg
तस्बिर – फाइल ।

मुगु । वर्षाका बेलामा मुगुमा भूकम्प गएको छ । मुगुको जिमा केन्द्रविन्दू भएर आइतबार दिउँसो २ः३४ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

४.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का मुगु आसपासका जिल्लामा पनि महसुस गरिएको बताइएको छ । अहिलेसम्म क्षतिको विवरण नआए पनि जमीन गिलो भएको बेलामा गएको भूकम्पले असर गर्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ