arrow

लेखनाथमा बस पल्टियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १४ शनिबार
bus-accident-lekhnath.jpg

पोखरा । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ख १८८८ नम्बरको यात्रुबाहक बस लेखनाथमा दुर्घटना भएको छ । नौ जना यात्रु सवार यो बस दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको पोखरास्थित अस्पतालमा उपचार भइरहेको छ ।

आज बिहान ४ः३० बजे सो बस लेखनाथको नमस्ते पार्टी प्यालेसको अगाडि सडकको नालामा पल्टिएको हो ।

तीव्र गतिका कारण बस पल्टिएको प्रहरीको अनुमान छ । बसमा सवार अन्य यात्रु सकुशल छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ