arrow

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशन

अबको बाटो दृढ सङ्कल्पअनुसार काम गर्ने हो – सभापति देउवा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
congress-disabled-asso-82-2.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्ने बताएका छन् । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले नेपालको संविधानअनुसार धेरै काम गर्न बाँकी रहेको भन्दै त्यसका लागि समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास आवश्यक रहेको बताए । 

“अबको बाटो दृढ सङ्कल्पअनुसार काम गर्ने हो, यसर्थ पूर्ण बफादारिताका साथ काम गर्न आवश्यक छ ।  नेपालको संविधानअनुसार पूर्ण बफादारिताका साथ समावेशी नेतृत्व विकासका लागि कार्यक्रमहरु विस्तार गर्नुपर्छ”, सभापति देउवाले भने ।

राजनीतिक अधिकारसम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन उद्घाटन सत्रमा उनले स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गरे । 

loktantrik-association-82-2-30uu (12).jpg
loktantrik-association-82-2-30uu (11).jpg
loktantrik-association-82-2-30uu (10).jpg
loktantrik-association-82-2-30uu (9).jpg
loktantrik-association-82-2-30uu (8).jpg
loktantrik-association-82-2-30uu (7).jpg
loktantrik-association-82-2-30uu (6).jpg
loktantrik-association-82-2-30uu (5).jpg
loktantrik-association-82-2-30uu (4).jpg
loktantrik-association-82-2-30uu (3).jpg
loktantrik-association-82-2-30uu (2).jpg
loktantrik-association-82-2-30uu (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ